भैरहवाबाट ४ वायुसेवाले थाले अन्तर्राष्ट्रिय उडान
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवात भएको छ। विमानस्थल सञ्चालन भएपश्चात् वायुसेवा कम्पनीहरूले व्यावसायिक उडानको सुरुवात गरे पनि विभिन्न कारण देखाउँदै स्थगित गरेका थिए। तर, शुक्रबारदेखि…
