चितवन समाज अस्ट्रेलियाको महासचिवमा कुशल के.सी.
नेपालस्थित चितवन जन्मघर (थात थलो) भई अस्ट्रेलिया वसोवास गर्नुहुने सम्पूर्ण चितवनवासीहरुको गौरवमय संस्था ‘चितवन समाज अस्ट्रेलिया’को मनोनित केन्द्रिय सदस्य एवं सफल युवा उधमी कुशल के.सी. महासचिव पदमा नियुक्त भएका छन्…
