नेपाली कांग्रेस नेता नारायण खड्का परराष्ट्रमन्त्री
सत्ता गठबन्धनले नेपाली कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न…
