नेपाली कांग्रेस नेता नारायण खड्का परराष्ट्रमन्त्री

Bythetruekhabar

५ आश्विन २०७८, मंगलवार १६:०९ ५ आश्विन २०७८, मंगलवार १६:०९ ५ आश्विन २०७८, मंगलवार १६:०९ #congress minister, #foreign minister narayan khadka, #narayan khadka, #narayan khadka pararastra mantree

सत्ता गठबन्धनले नेपाली कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न आवश्यक भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार खड्काले भोलि सपथ लिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *