उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा
परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएको हो । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको…
