गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यु साउथ वेल्सका लागी राज्य समन्वय परिषदको उपसंयोजक मा ब्रसीस सुवलले उम्मेद्वारी
गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यु साउथ वेल्सका लागी राज्य समन्वय परिषदको उपसंयोजक मा ब्रसीस सुवलले उम्मेद्वारीदर्ता गराएका छन् । उनले एनआरएनएमा युवा,विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको…
