Tag: Electricity generation resumes from Upper Tamakoshi

माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

९ पुस, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युत् गृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२…