Tag: explotation

अष्ट्रेलियामा बिद्यार्थीहरुमाथी श्रमशोषण

‌विगतका बर्षहरुमा अष्ट्रेलियामा श्रम शोषणका घटनाहरु अघि आईरहेका छन् । दिनहुँ कामदारहरु श्रमशोषणको सिकार भईरहेको घटना बढ्दो छ । बिशेषगरी रेष्टुरेन्टहरु र क्लिनिङ्ग कन्ट्रयाक्टर्सहरुद्वारा धेरै श्रम शोषण हुने गरेको पाईएको…