Tag: Goal ratio Messi and Ronaldolai behind Pareca Lewandowski

गोल अनुपातमा मेसी र रोनाल्डोलाई पछि पारेका लेवान्डोस्की

१२ मंसिर, काठमाडौं। बार्सिलोनाले मंगलबार राति च्याम्पिन्स लिगमा फ्रेन्च क्लब ब्रेस्टमाथि सानदार जित निकाल्दा २ गोल लेवान्डोस्कीको नाममा रह्यो । खेलको १०औं मिनेटमा मिडफिल्डर पेड्रीले डी–बक्सभित्र दिएको पासमा ब्रेस्टका गोलरक्षकले…