Tag: help

दुवै मृगौला फेल भएका पीडित मोह लाल श्रेष्ठ सहयोगार्थ अभियान

नमो बुद्द नगरपालिका वडा नं २ निवासी ३३ बर्षीय मोह लाल श्रेष्ठको दुवै मिर्गैला फेल भई हाल सुमेरू अस्पताल ललितपुरमा उपाचाररत हुनुहुन्छ । उहॅाको आर्थिक अवस्था निकै नाजुक भएको ,…