दुवै मृगौला फेल भएका पीडित मोह लाल श्रेष्ठ सहयोगार्थ अभियान

Bythetruekhabar

१२ असार २०७८, शनिबार ०९:२२ १२ असार २०७८, शनिबार ०९:२२ १२ असार २०७८, शनिबार ०९:२२ #help, #Kidney transplant, #sumeruhospital

नमो बुद्द नगरपालिका वडा नं २ निवासी ३३ बर्षीय मोह लाल श्रेष्ठको दुवै मिर्गैला फेल भई हाल सुमेरू अस्पताल ललितपुरमा उपाचाररत हुनुहुन्छ । उहॅाको आर्थिक अवस्था निकै नाजुक भएको , घरमा दुई सन्तान स्कुल जाने र उनको हेरचाह उनको श्रीमतीले गर्दै हुनुहुन्छ । 

उनको बचत र सबै जमापॅुजी डायलासिस मै खर्च भइसकेको र थप धनराशि आवश्यक रहेको उनको भतिजले The True खबर सॅग कुराकानीका  क्रममा बताउनुभयो । डाक्टरहरूको अनुसार उनलाई हप्तामा २ चोटी हेमोडायलेसीस गर्नु पर्नेछ र यथाशिघ्र मृगौला प्रत्यारोपण गर्नुपर्ने कुरा डाक्टरहरूको छ । समयमै मृगौला प्रत्यारोपण नगरे उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी पनिडाक्टरहरूले दिसकेको छन्।

अस्पताल द्वारा जारि गरिएको आधिकारिक पत्र

मानिस जन्मिएपछि रोग लाग्ने नै हुन्छ र सो रोग सॅग लडि त्यसलाई जितेर अघि बढ्नुपर्छ । तर विभिन्न बाधाहरू पनि आउॅछ , त्यसमध्यआर्थिक स्थिति प्रमुख वाधा बन्न पुग्छ । नेपालमा स्वास्थ्य सुविधा निकै नै महॅगो रहेको छ । 

यस पवित्र काम हेतु अस्ट्रेलिया स्थित चर्चित फेसबुक ग्रुप Winners Circle को साथ र सहयोग जारी नै छ ।

विनर्स सर्कलको आधिकारिक लोगो

उहॅाको उपचारके निम्ति हालसम्म अष्ट्रेलियामा जम्मा ४५७$ जम्मा भएको छ भने उनको उपचार र मृगौला प्रत्यारोपणको निम्ति घटिमा५०००$ खर्च हुने अनुमान गरिएको छ । आउनुहोस हामी सबै मिली आफ्नो तर्फ बाट सकेको सहयोग गरि कसैको अमुल्य जिवन बचाउन हातेमालो गरौ । भोली आफुलाई पनि सहयोगको आवश्यकता पर्न सक्छ । 

पीडित मोहलाल श्रेष्ठ

अष्ट्रेलियामा रहनुभएका साथीहरूले सहयोग गर्नका लागि तल दिइएको एकाउन्टमा रकम पठाइ डिस्क्रिप्सनमा हेल्प बाइ लेखि आफ्नोनाम लेख्नुहोला ।

Account details

Manoj shrestha 

BSB – 012006

A/C – 466190037

नेपालमा भएको साथीहरूको निम्ती बैकं खाता 

Account details 

Moha lal shrestha

Ac no – 00320131974

laxmi Bank

Banepa Branch, Nepal

थप जानकारी को लागी हाम्रो आधिकारिक फेसबुक पेज http://www.facebook.com/thetruekhabar मा गई सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *