Tag: how much does it take to reach where?

२८० वटा रूटको बस भाडा बढ्यो, कहाँ पुग्न कति लाग्छ?

यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक गाडीको भाडादर बढाएको छ। भाडा बढेसँगै हिजोसम्म १०० रूपैयाँ तिरेर हुने यात्राका लागि अब १०३ रूपैयाँ ३१ पैसा तिर्नु पर्ने भएको छ। सोमबारबाट ३.३१ प्रतिशत…