Tag: India to the final

विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र भारत भिड्ने, इङ्ल्यान्ड स्तब्ध

काठमाडौं – आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १०…