झलनाथ खनाल प्रतिष्ठान भ्रष्टाचार: पूर्व अर्थमन्त्री यादवसहित पाँच जनालाई जेल सजाय
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले मधेस प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई नौ वर्ष एक महिना जेल सजायको फैसला सुनाएको छ। अदालतले यादवलाई दोषी ठहर गर्दै दुई…
