Tag: kulman

चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त कुलमान घिसिङले पदभार सम्हालेका छन् । ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर घिसिङले रत्नपार्क स्थित प्राधिकरण कार्यालय पुगेर पदभार सम्हालेका हुन । उनको अवकास…