लिलाबल्लभ अधिकारीलाई एमाले प्रदेश संसदीय दलले सोध्यो स्पष्टीकरण
काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई पार्टी प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ । प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको हस्ताक्षरमा आइतबार…
