माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमा जान तयार छ : माधव सापकोटा
काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिलेको…
