Tag: Nepalese Team

नेपालले अमेरिकामा खेल्ने सिरिजको खेल तालिका र मैदान तय

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ। क्यानडामा हुने सिरिज सेप्टेम्बर १६ (भदौ ३१ गते) देखि सुरू हुँदैछ। त्यहाँ…