Tag: not satisfactory result of SEE

एसईईमाथि प्रश्न : आधा विद्यार्थी किन ‘फेल’ ?

काठमाडौं- गत चैतमा लिइएको एसईई परीक्षाको नतिजा बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्दा उत्साहजनक नतिजा देखिएन । परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’मा परे । विहीबार…