Category: शिक्षा

बागलुङ नगरपालिका बालमैत्री नगर घोषणा

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै…

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

काठमाडौं – त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । उक्त आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित भएका छन्।…

अब सरकारी कार्यालयमा स्नातक तहका विद्यार्थीलाई ‘इन्टर्नसिप’

११ पुस, काठमाडौं । सरकारले स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी कार्यालयमा इन्टर्नसिपमा राख्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिले स्नातकमा अध्ययन…

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ । बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई…

शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन

विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवर्तनको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । जापानको…

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले…

एसईईमाथि प्रश्न : आधा विद्यार्थी किन ‘फेल’ ?

काठमाडौं- गत चैतमा लिइएको एसईई परीक्षाको नतिजा बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्दा उत्साहजनक नतिजा देखिएन । परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अर्थात् अधिक संख्या ‘ननग्रेडिङ’मा परे । विहीबार…

एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने…

यो हप्ताभित्र एसईईको नतिजा प्रकाशनको तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा…

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको…