नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिए राजीनामा
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले असोज ८ गते अनिवार्य अवकाश पाउँदै थिए । अवकाशको तीन दिनअगाडि नै पोखरेलले राजीनामा दिएका हुन् । उनी…