नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले दिए राजीनामा

Bythetruekhabar

५ आश्विन २०७८, मंगलवार १५:५९ ५ आश्विन २०७८, मंगलवार १५:५९ ५ आश्विन २०७८, मंगलवार १५:५९ #civil aviation authority of nepal, #nepal nagarik uddyan pradhikaran, #Rajan Pokharel

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले असोज ८ गते अनिवार्य अवकाश पाउँदै थिए । अवकाशको तीन दिनअगाडि नै पोखरेलले राजीनामा दिएका हुन् ।

उनी दुई वर्षअघि ०७६ असार १३ गते महानिर्देशकमा नियुक्त भएका थिए । पोखरेलको राजीनामा दिएस‌ँगै सरकारले नयाँ महानिर्देशक नियुक्तिको तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *