न्यायाधीशको चासोमा रविको गुनासो- प्रहरीबाटै ज्यादती भयो
२३ मंसिर, पोखरा । पछिल्लो पटक काठमाडौं र चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा ल्याइएका रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतले ४ दिन हिरासतमै राखेर अनुसन्धान…