रिलायन्स स्पिनिङको बुक विल्डिङबारे लेखा समितिले धितोपत्र बोर्डसँग माग्यो स्पष्टीकरण
वित्तीय विवरणका कारण विवादमा आएको रिलायन्स स्पिनिङ मिल्सको बुक विल्डिङ प्रक्रियामार्फत् जारी गर्न लागेको आइपिओबारे संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ। अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आइपिओ जारी गर्न…
