Tag: samaj

मुगु बस दुर्घटनाको कारण ‘टायर पञ्चर’

मंगलबार मुगुको छायानाथ रारा नगरपालिका–७ पिना गाउँको तपनेखोलामा भे–१ ख ३१६७ बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए । उनीहरूमध्ये २४ जनाको घटनास्थलमै, चारजनाको अस्पताल लैजाने क्रममा र चार जनाको…