शिखर धवनसहित कर्णाली याक्सका खेलाडी पुगे पशुपति
काठमाडौं- भारतीय क्रिकेटर शिखर धवनसहित नेपाल प्रिमियर लिग (एनपीएल) को टीम कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । कर्णाली याक्सका कप्तान सोमपाल कामी, खेलाडीहरू गुल्शन झा,…
