Tag: sportsnews

डेनमार्क र इङ्ग्ल्यान्ड युरो कपको सेमिफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड युरो कप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो । इटालीमा भएको…