हलहरूमा १०० दिन चलेको सुपरहिट दक्षिण भारतीय फिल्म
अहिले भारतका सम्भवतः सबभन्दा चर्चित निर्देशक हुन् एसएस राजामौली। उनको फिल्म ‘आरआरआर’ ले भारतीय सिनेमामा इतिहास रचेको छ। आरआरआर भन्दा अगाडि ‘बाहुबली’ ले उनलाई संसारका धेरै कुनासम्म चिनाएको हो। राजामौलीले…
