गुल्मीमा शिक्षकको कृषि कर्म : एकै वर्ष १७ लाखको सुन्तला उत्पादन
१४ पुस, गुल्मी । धुर्काेट गाउँपालिका–२ पिपलधारा कटौजेका विष्णु खनाल पेसाले शिक्षक हुन् । ३५ वर्षदेखि शिक्षण पेसामा रहेका खनाल गाउँकै गणेश माध्यामिक विद्यालयमा पढाउँछन् । अध्यापनका अलावा खनालले आफ्नो…
