Tag: Thai Air Asia starts commercial flights to Bhairahawa airport

थाइ एयर एशियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाले व्यावसायिक उडान सुरु गरेको छ । दिउँसो १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजमा ७ यात्रु थाइल्याण्डबाट आएका थिए । भैरहवाबाट ३२…