खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी
काठमाडौं- राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको छ । गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।…