मानव अधिकार आयोगमा गएनन् प्रहरी प्रमुख
२४ मंसिर, काठमाडौं । प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा…
