Tag: The stock market fell 85 points on the week

शेयरबजार दशैँ अघिकै बिन्दुमा, सातामा ८५ अङ्कले घट्यो

काठमाडौं – नेपालको शेयरबजार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुस पहिलो साता ८५ अङ्कले घटेर दशैँ अघिकै बिन्दुमा झरेको छ । महिनाको पहिलो साताका चार कारोबार दिनमै ८५ अङ्कले घटेपछि…