उस्मानको उपचारका लागी विनर्स सर्कल मिडियाद्वारा “एन्जल्स अफ लाइफ” कोषको स्थापना
विनर्स सर्कल मिडियाले “एन्जल्स अफ लाइफ” कोषको स्थापना गरेको छ । स्पाइनल मस्कुलर एट्रोपी (SMA)बाट पीडित उस्मान अलीको लागी खर्च जुटाउन विनर्स सर्कल मिडियाले कोषको स्थापना गरेको हो । उस्मान…
