च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम अघि बढाएका छौं : कृषिमन्त्री अधिकारी
१५ पुस, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् । सोमबार राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ…
