Tag: Why should cement prices be increased this season in Nepal?

सिजनमै सिमेन्टको मूल्य किन बढाइयो ? छडको पनि बढाउने तयारी

काठमाडौँ । मङ्सिर महिनादेखि निर्माणका गतिविधिले तीव्रता पाउँछन् । यही बेला अर्थात् सिजनमै सिमेन्टको मूल्य वृद्धि भएको छ । बजारमा प्रतिबोरा ५० देखि बढीमा २५० रुपैयाँसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूले…