कान्तिपुर कनसलटान्सी बिराटनगर को शाखा कार्यलय वा एडमिसन अपिस सप्तरी जिल्ला को सदरमुकाम राजबिराज मा माघ १७ गते केन्द्रिय कार्यलय को चेयर म्यान श्री गुनानन्द महतोले रिबन काटेर उदघाटन गर्नुभयो।
उक्त राजबिराज शाखा अपिस को सि. ई. ओ. श्री राहुल चौधरी र हेड अपिस बिराटनगर का डाईरेकटर श्री अमर कुमार मेहता ले केक काटेर औपचारिक रुपमा अपिस सन्चालन भएको घोषणा गर्नु भयो
त्यसैगरी माघ ३ गते कान्तिपुर कनसलटान्सी दमक शाखा कार्यलय को उदघाटन गरिसकेको र यश अपिस को सि.ई.ओ. श्री रोशन लिम्बू लाई समेत न्युक्ती गरिएको जानकारी हेड अपिस बिराटनगर को सि.ई.ओ. श्री रबिन शर्मा ले जानकारी गराउनु भयो।
कान्तिपुर कनसलटान्सी मुलुक का काठमाण्डो लगायत विभिन्न सात ठाउँमा खोल्ने र अब केही दिनमै कान्तिपुर कनसलटान्सी लाहान शाखा कार्यलय वा एडमिसन अपिस का सि.ई.ओ. श्री सन्दिप चौधरी को नेतृत्व मा खोलिने जानकारी राजबिराज शाखा कार्यलय का डाईरेकटर श्री राजा भगतले दिनु भयो। देश बिदेश का विभिन्न युनिभर्सिटी हरु सङ्ग समन्वय गरेर गरिब तथा जेहेन्दार विद्यार्थी हरु लाई विभिन्न किसिमको छात्रवृत्ति मा वा लाग्ने शुल्क मात्र तिरेर पढन जान्को लागि शैक्षिक परामर्श दिने छौ भन्ने जानकारी कान्तिपुर कनसलटान्सी का चेयर म्यान गुनानन्द महतो ले जानकारी दिनु भयो ।