ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर

Bythetruekhabar

२२ कार्तिक २०८१, बिहीबार ०९:१२ २२ कार्तिक २०८१, बिहीबार ०९:१२ २२ कार्तिक २०८१, बिहीबार ०९:१२ #Guilty of killing Deepak in industry

काठमाडौं ।  गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)  पाटनले गरेको फैसलालाई सदर गरेको हो।

गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषि ठहर गर्दै उनलाई सो सजाय सुनाइएको हो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *