दीपक र रचनाको स्वर रहेको ‘रातो घोडा सेतो घोडा’ बोलको गीत सार्वजनिक

Bythetruekhabar

१८ मंसिर २०८१, मंगलवार ०७:१५ १८ मंसिर २०८१, मंगलवार ०७:१५ १८ मंसिर २०८१, मंगलवार ०७:१५ #रातो घोडा सेतो घोडा

गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा सेतो घोडा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको सङ्गीत रहेको छ । एक जोडी प्रेमीको रोमान्टिक प्रेम कहानी बताउने गीतको भिडियोमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको  अभिनय देख्न सकिन्छ ।

विश्व अधिकारीको एरेन्ज रहेको गीतको भिडियो निर्देशन राजीव समरले गरेका हुन् । राजीव समरकै कोरियोग्राफी रहेको छमछम नचाउने गीतमा दीपक र अस्मिता दुवैको अभिनय खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *