धरान-चतरा सडकखण्डमा बस दुर्घटना

Bythetruekhabar

१९ मंसिर २०८१, बुधबार ०८:२२ १९ मंसिर २०८१, बुधबार ०८:२२ १९ मंसिर २०८१, बुधबार ०८:२२ #मकवानपुरको बकैया

मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेस्थित धरान-चतरा सडकखण्डमा बस दुर्घटना भएको छ। बस दुर्घटनामा २२ जना घाइते भएका छन्। बुधबार बिहान  हेटौडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा २२ जना घाइते भएको मकवान प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको उद्दार गरी उपचारका लागि  हेटौडा अस्पताल पठाइएको छ। बस चालक ४५ वर्षीय टिकाराम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा ३७ जना यात्रुहरूको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *