सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Bythetruekhabar

२५ मंसिर २०८१, मंगलवार १०:३४ २५ मंसिर २०८१, मंगलवार १०:३४ २५ मंसिर २०८१, मंगलवार १०:३४ #The price of gold increased

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सयले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला  ६० रुपैँयाले  बढेर एक हजार नौ सय २५ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *