मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको आर्थिक सहयोग

Byadmin

५ असार २०७८, शनिबार ०२:३७ ५ असार २०७८, शनिबार ०२:३७ ५ असार २०७८, शनिबार ०२:३७
af9Ln] k'l/Psf] d]nDrL ahf/ ;fFv', @ c;f/ M lxhf] ;fFemb]lv OGb|fjtL gbLdf cfPsf] af9Lsf sf/0f a'waf/ laxfg k'l/Psf] d]nDrL ahf/ . af9Ln] rf}tf/f d]nDrL jf/kf/ ug{] kSsL k'n, rGb| zdz]/sf] kfndf agfOPsf] emf]n'ªu] k'n af9Ln] aufPsf] 5 . t:jL/ M cflbTo bfxfn÷/f;;

सिन्धुलीको मरिण गाउँपालिकाले बाढीपहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्।

दुवै पालिकाले १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए।

अध्यक्ष बस्नेतले मेलम्ची र हेलम्बु पुगेर उक्त रकमको चेक प्रदान गरेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *