सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाले बढ्यो

Bythetruekhabar

२ पुष २०८१, मंगलवार ०६:५४ २ पुष २०८१, मंगलवार ०६:५४ २ पुष २०८१, मंगलवार ०६:५४ #सुनचाँदी, #सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाले बढेको छ । सोमबार एक लाख ५१ हजार २०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

यस्तै, आज चाँदीको भने स्थिर मूल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *