सुन प्रतितोला १ हजार १ सयले बढ्यो

Bythetruekhabar

७ पुष २०८१, आईतवार १०:५२ ७ पुष २०८१, आईतवार १०:५२ ७ पुष २०८१, आईतवार १०:५२ #सुन र चाँदी, #सुनचाँदी व्यवसायी महासङ्घ

नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो ।

गत शुक्रबार प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आजका लागि १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *