डीपीलाई कार्यवाहक दिने रास्वपाको निर्णय

Bythetruekhabar

८ पुष २०८१, सोमबार १५:३९ ८ पुष २०८१, सोमबार १५:३९ ८ पुष २०८१, सोमबार १५:३९ #RSVP's decision to give caretaker DP

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले औपचारिक रूपमा उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति दिने निर्णय गरेको छ ।

आज बसेको भर्चुअल सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए । उनका अनुसार उपलब्ध सदस्य पार्टी कार्यालयमा जम्मा भएका छन् भने अन्य नेताहरू भर्चुअल जोडिएका छन् ।

‘उपसभापति अर्याललाई कार्यवाहक दिने निर्णय भइसक्यो, उपनेता बिराजभत्त श्रेष्ठजिलाई दलको नेता बनाउने छलफल छ ।’, ती नेताले खबरहबलाई भने, ‘अस्तिबाट कार्यवाहक दिए पनि औपचारिक निर्णय आज भएको हो । लिखित हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *