तोलामा १४ सय बढ्यो सुनको मूल्य

Bythetruekhabar

१७ पुष २०८१, बुधबार ०५:४३ १७ पुष २०८१, बुधबार ०५:४३ १७ पुष २०८१, बुधबार ०५:४३ #The price of gold increased by 1400 per tola

काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोता १ लाख ५१ हजार मूल्य तोकिएको छ । मंगलबार १ लाख ४९ हजार ६०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *