Author: admin

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २१ मन्त्री जिम्मेवारीमुक्त

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। योआदेशसँगै प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा…

क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरूपयोग गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्। नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।…

कोरोनाको तेस्रो लहर फैलिन नदिन पूर्वतयारीमा जुटिसक्यौँ – सुदूरपश्चिमका मन्त्रीहरु भन्छन्

सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्वतयारीमा जुटिसकेको बताएकी छन् । शुक्रबार कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारकी…

मेलम्ची र हेलम्बुलाई मरिण गाउँपालिकाको आर्थिक सहयोग

सिन्धुलीको मरिण गाउँपालिकाले बाढीपहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्। दुवै पालिकाले १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाका अध्यक्ष…

डेढ महिनामा ८० प्रतिशत फर्मलाई कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो डेढ महिनामा अनुगमन गरेकामध्ये ८० प्रतिशत व्यवसायी फर्मलाई कारवाही गरेको छ । कोरोनाका कारण देशभर जारी निषेधाज्ञा वैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्म…

बाइडेन प्रशासन बारे किमको पहिलो प्रतिक्रिया : अमेरिकासँग वार्ता र तकरारका लागि तयार रहनुपर्छ

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र तकरारका लागि तयार रहनुपर्ने बताएका छन्। जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि दुवै देशबिच संवाद हुन सकेको थिएन। पूर्व राष्ट्रपति डोनाल्ड…