लगातार बढ्यो डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ। यस्तै, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस…
