शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
आज २०८१ साल मंसिर ७ गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर २२ तारिख। सप्तमी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी…
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News
आज २०८१ साल मंसिर ७ गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर २२ तारिख। सप्तमी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी…
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सतर्क भएर काम गर्नुहोला। आर्थिक कारोबार गर्दा सोचविचार गरेर निर्णय लिनुहोस्। कार्यस्थलमा विरोधी सक्रिय रहनेछन्। स्वास्थ्यलाई लिएर सचेत…
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने…
एनसेलले अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्ने सुविधा ल्याएको छ । डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा…
नेकपा एमालेले मंसिर ७ गतेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर…
उत्तर–पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले जनाएको । यो अफगानिस्तान सीमा क्षेत्रमा भएको अर्को झडपमा आठ जनाको मृत्यु भएपछिको घटना हो । आत्मघाती विस्फोट…
भैरहवा : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवात भएको छ। विमानस्थल सञ्चालन भएपश्चात् वायुसेवा कम्पनीहरूले व्यावसायिक उडानको सुरुवात गरे पनि विभिन्न कारण देखाउँदै स्थगित गरेका थिए। तर, शुक्रबारदेखि…
घरेलु टोली अस्ट्रेलिया र पाकिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले सहज जित निकालेको छ। शुक्रबार एडिलेडमा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको…
ग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। गएराति एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको हो। ११ खेलबाट लिभरपुलले…
तिहारपछि सेयर बजारमा उच्च वृद्धि हुन सक्ने लगानीकर्ताहरूको अनुमान मेल खाएको छ। तिहारपछिको तेस्रो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ विन्दुमा पुगेको छ। यो करिब दुई महिना…