Author: thetruekhabar

विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले सम्मान गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक…

हनी सिंहविरुद्ध अश्लीलता फैलाएको उजुरी

भारतीय र्‍यापर हनी सिहंमाथि गीतमार्फत अश्लीलता फैलाएको उजुरी परेको छ । महाराष्ट्रको नागपुरस्थित एक जिल्ला अदालतले उनलाई आफ्नो भ्वाइस सेम्पल दिन भनेको छ । अदालतले स्थानीय प्रहरी थानामा यो स्याम्पल…

उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा

परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएको हो । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको…

एनसेलले ल्यायो ट्याबलेट पाइने योजना

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको…

मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक…

अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा !

अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड…

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो्) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो…

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना

बीमा समितिले ११ बीमा कम्पनीहरुलाई जरिवाना तिराएको छ । समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना तिराएको हो । बीमा ऐन,…

१५ दिनमा ६९९ कम्पनी कालोसूचीमा

१५ दिनमा ६९९ वटा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्याङक अनुसार चालु आर्थिक वर्षको माघ महिनाको १५ दिनमा ६९९ कम्पनीहरु कालो सूचीमा परेका हुन् । कालोसूचीमा पर्ने…

स्मरणशक्ति बढाउन अपनाउनुस् यो उपाय

आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा धेरै मानिसको दिमाग कमजोर हुन थाल्छ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो । तपाईंमा यो समस्या छ…